भस्मे
वि. [सं. भस्म+ए]
- भस्म पार्ने।
- डढेलो लगाई फाँडफुँ ड आदि पारेर कमाइ लगाइने पाखो बारी; खोरिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. भस्म+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)