भस्मे ठुटो

ना.

  1. बलेर बचेको कालो ठुटो।
  2. एकदमै कालो वा अँगारजस्तो मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)