भाँच्नु
स.क्रि. [सं. भञ्ज+नु]
- कुनै लाम्चो वस्तुलाई टुक्र्याउनु; तोड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)