भाँडभैलो

ना. [भाँड+भैल+ओ]

  1. अव्यवस्थित एवं अनुशासनहीन ढङ्गबाट गरिने कुनै कामकुरो।
  2. अश्लील वचन; मनपरी बोली।
  3. जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)