भाँडाकुँडा
ना.
- घरव्यवहारमा खानपिन तथा सामान राखनधरन गर्न आवश्यक पर्ने साधन; भाँडाहरूको समूह; भाँडाबर्तन; कसनतमन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)