भाँडी

ना. [भाँडो+ई]

  1. आरनमा चलाइने सानो हतौडी वा मार्तोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)