भाँत/भाँती

ना.

  1. जुनसुकै कामको तौरतरिका; पद्धति।
  2. कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)