भाइनाइके

ना.

  1. दाइनाइके नभएका खण्डमा नाइकेको अभिभारा वहन गर्ने व्यक्ति; नाइकेपछिको नाइके; सानो नाइके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)