भाइभैयाद

ना. [भाइ+भैयाद]

  1. सबै बन्धुवर्ग; भाइबन्धु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)