भाउजेलो

  1. भाउजू लाने व्यक्ति (देवर)।
  2. देवर-भाउजूको अवैध सम्बन्धबाट जन्मेको बालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)