भाउताउ
ना. [भाउ+ताउ]
- कुनै वस्तुको भाउ कायम गर्ने काम वा स्थिति; मोलतोल; दरभाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)