भाखा

ना. [सं. भाषा]

  1. भाषा (अघि 'ष' को उच्चारण 'ख' भएअनुसार)।
  2. भाका; लय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)