भागफल

ना.

  1. गणितमा भाजकले भाज्यलाई भाग गर्दा निस्कने अङ्क; लब्धि

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)