भागाभाग
ना. [भाग्+आ+भाग्]
- कुनै विशेष स्थितिमा धेरै मानिस जता पायो त्यतै भाग्ने काम; सबका सब भाग्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाग्+आ+भाग्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)