भागिनु

अ.क्रि. [भाग्+इ+नु]

  1. भाग्ने बनिनु; पलायन होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)