भागी

वि. [सं.]

  1. भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार।
  2. भोग्ने; बेहोर्ने।
  3. हकदार; अंसियार; अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)