भाग्य

ना. [सं. भाग्य]

  1. मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रूपमा स्विकारेको दैवी विधान; सोअनुसार पुनसको कमाइ; प्रारब्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)