भाग्यवाद
ना.
- प्रारब्धमा जे छ त्यही मात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त; मान्छेले पूर्वजन्मको कमाइ नै भोग्छ भन्ने परम्परा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)