भाङभुङ

ना. [अ.मू. (द्वि.) भुङ]

  1. नष्टभ्रष्ट वा तोडफोड गर्ने काम।
  2. छिटोछिटो हात चलाएर गरिने पिटाइ; पाकपुक।
  3. भएभरका कुराको पोखाइ वा उदाङ्ग्याइ।
  4. भत्काएर लथालिङ्ग पार्ने; भताभुङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)