भाङभुजो

ना. [भाङ+भुजा]

  1. केही नबच्ने गरी भएको बाँडचुँड।
  2. सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)