भाणिका
ना.
- नायक मन्दगति र नायिका प्रगल्भा भएको, कैशिकी र भारतीवृत्तिले युक्त, एक प्रकारको उपरूपक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)