भाण्ड प्रतिभाण्ड
ना.
- वस्तुको मूल्यको अनुपातमा हुने विनिमय; समान वस्तुको अदलाबदली वा वस्तु- वस्तुको साटासाट गर्दा प्रयोग गरिने गणना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)