भाते निद्रा/निद

ना.

  1. भात खाएर सुतेपछि लाग्ने गाढा निद्रा; खानापछिको गहिरो निद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)