भानेमुङ्ग्रो

ना.

  1. मुङ्ग्रोजस्तो भान हुने वा देखिने, डँडाल्नु, पुच्छर र टाउकामा पखेटाजस्तो हुने, चिप्लो र बलियो छेपाराका छाँटको तर छेपारोभन्दा ठुलो र गोहोरोभन्दा सानो एक जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)