भान्जेउलो जुवाइँ

ना.

  1. दिदी- बहिनीका छोरीको लोग्ने; भान्जीको पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)