भान्ड्यौल

ना. [भाँड+यौल]

  1. कुनै प्रकारको उपध्रो; भाँडभैलो।
  2. अचाक्ली; उत्पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)