भाबर/भाभर
ना. [सं. बप्र]
- पहाडका फेदीको साह्रै गर्मी हुने र औलोको प्रकोप पर्ने ठाउँ।
- अत्यन्त गर्मी; उखरमाउलो।
- घमौरो वा गर्मीखटिरा निस्कनाले जिउभरि देखिने टाटा वा दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बप्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)