भारजीवी

ना.

  1. अर्काको भारी बोकेर जीवन गुजार्ने व्यक्ति; भरिया।
  2. भारी बोकेर जीविका चलाउने; भारवाहक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)