भारतीय

वि. [सं.]

  1. भारतसम्बन्धी; भारतको।
  2. भारत देशका बासिन्दा; भारतवासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)