भारत
ना. [सं.]
- नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण-एसियाली एक प्रसिद्ध देश वा गणतन्त्र मुलुक।
- भारतवर्ष।
- 'महाभारत' नामक एक ग्रन्थ।
- भारतवंशमा उत्पन्न व्यक्ति।
- कठिनाइ; परिभ्राट; मुस्किल; हैरान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)