भारोपर्म
ना. [भारा+पर्म]
- खेतीपातीको बेला एकअर्कामा गरिने कामदारको ऐँचोपैँचो; खेतालो लाग्ने आलोपालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भारा+पर्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)