भार्गी

ना. [सं.]

  1. बढीमा दुई मिटर अग्लो, ठुलठुला खस्रा पात हुने, टुप्पो सेतो हुने, हाँगा निस्कने ठाउँमा फुल्ने, बाटुला फल फल्ने, चोपबाट वात र कफलाई फायदा हुने एक वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)