भाला
ना. [सं. भल्ल]
- बाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा।
- हुलाकीले आत्मरक्षाका निमित्त टेकेर हिँड्ने, टुप्पातिर भाला भएको, घुँगुरासमेतको एक लट्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भल्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)