भालुगाँडे/गान्टे

ना.

  1. लाम्चा आकारका पात हुने, फलभित्र कदमका जस्तै बीज हुने, नासपातीका जस्ता ठुलठुला फल फल्ने एक वृक्ष वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)