भालुझम्टाइ

ना.

  1. भालुले जस्तै एक्कासि झम्टने काम; डरलाग्दो आक्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)