भालुबाँस

ना.

  1. घरकटेराको अस्थायी खाँबो, ढुङ्ग्रो आदि बनाउने काममा प्रयोग हुने, कालो झुस र छोटाछोटा आँख्ला भएको, मोटो बलियो खालको बाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)