भालु काठ

ना.

  1. आठदेखि बिस इन्चीसम्म लामा र चारदेखि नौ इन्चीसम्म चौडा पात हुने, सेतो फूल फुल्ने, चार-छ इन्ची ठुला फल फल्ने, महाभारत पर्वत-शृङ्खलामा पाइने एक जातको सदाबहार रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)