भाले

ना. [सं. भल्ल]

  1. पुरुष वा लोग्ने जातको कुनै प्राणी; मर्द जीव।
  2. विजयी वा सफल व्यक्ति।
  3. चरा आदिको लोग्ने जात।
  4. कुखुरो।
  5. पुरुषजातिको; लोग्ने जातको (पशु, पक्षी इ.)।
  6. कसैलाई नगन्ने वा नटेर्ने; सबै माथिको साँढे।
  7. भाला लिएर जुध्ने; भाला लिने; भालाधारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)