भालेजुधाइ
ना.
- एउटा खुट्टो उचालेर हातले समाती, एकखुट्टे उफ्रँ दै कुमकुम मात्र जुधाई खेलिने एक खेल (ककफाइट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)