भालेमादल

ना.

  1. आवाज केही गहिरो र मोटो हुने, अलि ठुलो आकारको मादल; पूर्वी मादल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)