भावक
वि.
- भाव भएको; भावले युक्त।
- रसको अनुभूति गर्न सक्ने; रसज्ञ।
- भाव; भावना।
- साहित्य, सङ्गीत, कला आदिको मर्म ठम्याएर व्याख्या गर्न सक्ने व्यक्ति।
- कविता, नाटक आदिको पाठक वा दर्शक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)