भावतत्त्व

ना.

  1. बौद्धिक पक्षभन्दा हार्दिक पक्ष प्रबल रहने तत्त्व; हार्दिक तत्त्व।
  2. कवितासृजनाका कल्पना, बुद्धि, कला र भाव चार तत्त्वमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)