भावपक्ष
ना. [सं.]
- काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष।
- हृदयलाई प्रभावित पार्ने काव्यतत्त्व; हार्दिकता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)