भावप्रधान
वि. [सं.]
- भावपक्षको तीव्रता वा प्रधानता रहेको।
- बाह्य वस्तुपक्षभन्दा अनुभूतिपक्ष प्रधान भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)