भावयित्री प्रतिभा

ना.

  1. काव्यको रसास्वादन गराउने प्रतिभा; प्रतिभाका दुई भेद- कारयित्री र भावयित्रीमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)