भावाडम्बर

ना. [सं.]

  1. अनुपयुक्त रूपमा खोक्रो आवेगको प्रदर्शन र असंयम देखाउँदा हुने एक आडम्बर; एक किसिमको उदात्तविरोधी तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)