भावुक

वि. [सं.]

  1. मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार हृदय भएको; कोमलचित्त।
  2. सहृदय, रसज्ञ।
  3. राम्रो वा असल कुराको सोचविचार गर्ने; असल भावना लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)