भाषा सम्पादन

ना.

  1. लिखित अभिव्यक्तिको हिज्जे, वाक्यगठन तथा प्रस्तुतीकरण मिलेनमिलेको हेरी वा काटछाँट गरी प्रकाशनयोग्य बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)