भासमान

वि. [सं.]

  1. उज्ज्वल; प्रकाशमान।
  2. थाहा पाइएको; विज्ञात।
  3. सूर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)