भास्कर

ना. [सं.]

  1. सूर्य।
  2. बाह्रौँ शताब्दीका अन्तमा जन्मेका ज्योतिषशास्त्रका एक प्रकाण्ड आचार्य; भास्कराचार्य।
  3. अग्नि।
  4. वीर।
  5. सुवर्ण।
  6. आँकको बोट।
  7. महादेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)